अख्तियार अनुसन्धान आयोगले वीरगञ्जमा महानगरपालिकाका कम्प्युटर अपरेटरलाई १५ हजार घुस रकमसहित पक्राउ गरेको छ।
महानगरपालिकामा कार्यरत कम्प्युटर अपरेटर राकेश कुमार जैशवाललाई १५ हजार घुस रकमसहित रंगेहात पक्राउ गरेको हो।
वीरगञ्ज महानगर-१८ मा सडक बनाएर रकम भुक्तानी गर्ने क्रममा उनले घुस मागेको आरोपमा पक्राउ गरिएको आयोगले जनाएको छ।
सोमबार हेटौंडाबाट खटिएको टोलीले महानगरमा छापा मारेको थियो। महानगरमा कुनै काम गराउन पैसा मागेको भन्ने सूचनाका आधारमा आयोगले छापा मारेको हो।
उनलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको आयोगले जनाएको छ।
via :1 Setopati
उखुखेती गरेरै ११ जनाको परिवार पालिरहेका उनलाई आफ्नै पैसा नपाउँदाको पीडा छ। पैसा नपाएका रामविलासले कसरी तिरून् साहुको ऋण।
हरेक बर्ष जस्तै यो बर्ष पनि जाडो धेरै परे पछी बिरगंजका युवाहरु सहयोग गर्न मा जुटेको छन !
रिक्सा चालकले जुत्ता लगाउन नसक्दा Youths of Birgunj का शैली चौधरी आँफैले जुत्ता लगाउने क्रम को तस्बिर !
युवा नेता निखिल बर्नवालको सहयोगमा गरीब रिक्सा चालक लाई नयाँ मोजा बितरण !
युवा नेता बरनवाल द्वारा निरन्तर सहयोग अति नै जाड़ों र कुहिरो बिच आफ्नो ज़िम्मेवारीलाई निरन्तरता दिदै आज पुनः बिरगंजको रिक्सा चालकहरु लाई जुत्ता र मोजा बितरण गर्दै !




हरेक बर्ष धेरै मानिसहरु कष्टकर जिवन बाचन वाध्य भएका हुने गरेका छन ।
विधार्थी नेता निखिल बरनवाल को अगुवाई में युवाहरु लेका युवाहरु ले माध्यरात मा कम्बल सहयोग गरेका छन ।
चिसो हवा चलन साथ विरगंज लगायत मधेश साथै देशमैं बढेको जाडो ले जनजीवन प्रभावित हुन साथ हरेक बर्ष धेरै मानिसहरु कष्टकर जिवन बाचन वाध्य भएका हुने गरेका छन ।

प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा शंकास्पद वस्तु फेला परेको छ ।