अत्यन्त जाड़ों बिच दैनिक जिवनयापनका लागी दैनिक मज़दूरी गर्ने र हामीलाई सुविधा प्रदान गर्ने रिक्सा चालकहरु जो यस्तो चिसो मौसममा पनि हवाई चप्पल वा ख़ाली खुट्टा रिक्शा शारीरिक परिश्रम गर्नेहरुलाई खुट्टा न्यानो बनाउन आज सानो प्रयास गर्दै प्रयोग गरेको जुता र नयाँ मोजा वितरण गर्दै युवा नेता निखिल बर्नवाल
र “यूथ्स अफ बिरगंजको” एडमिन शैली चौधरी !
हरेक बर्ष जस्तै यो बर्ष पनि जाडो धेरै परे पछी बिरगंजका युवाहरु सहयोग गर्न मा जुटेको छन !
रिक्सा चालकले जुत्ता लगाउन नसक्दा Youths of Birgunj का शैली चौधरी आँफैले जुत्ता लगाउने क्रम को तस्बिर !
युवा नेता निखिल बर्नवालको सहयोगमा गरीब रिक्सा चालक लाई नयाँ मोजा बितरण !
युवा नेता बरनवाल द्वारा निरन्तर सहयोग अति नै जाड़ों र कुहिरो बिच आफ्नो ज़िम्मेवारीलाई निरन्तरता दिदै आज पुनः बिरगंजको रिक्सा चालकहरु लाई जुत्ता र मोजा बितरण गर्दै !