काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा बक्सिङका सनिल साहीले स्वर्ण पदक जितेका छन् ।
यससँगै सागमा नेपालको स्वर्ण संख्या ५० पुगेको छ ।
मंगलबार लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको ६० केजी तौल समूहको फाइनलमा सनिलले भारतले भिरेन्दर सिंहलाई हराए ।
१५ वर्षिया किर्तिका मरासैनि क्षेत्रि कक्षा १० मा पढ्छिन् । सानै उमेरमा नाम कमाउन सफल क्रिकेटर मरासैनि नेपाली राष्ट्रिय क्रिकेट टिम अन्डर १९ कि सदस्य पनि हुन् ।






गढीमाई भर्न पुगेको नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल गढीमाई मन्दिरमा पूजा गर्दै |
कोहलपुर बिहानैदेखि आज तनावग्रस्त भएको छ ।
ट्रकले विद्यार्थी किचेको घटनाले उग्र रुप लिएको छ । आईतबार बिहान विद्यालय जाँदै गरेकी छात्रालाई ट्रकले किचेपछि कोहलपुर तनावग्रस्त भएको हो । घटनापछी आक्रोशित विद्यार्थी तथा अभिभावकहरुले ट्रक जलाईदिएपछि माहोल थप तनावग्रस्त भएको हो । प्रहरी र स्कुले विद्यार्थीहरु बिचको झडपले अहिले कोहलपुर रणभुमिमा परिणत भएको छ । स्कुले विद्यार्थीहरुलाई दवाउन ठुलो सँख्यामा प्रहरी परिचालन गरिएको छ भने दुई दर्जन बढि हवाई फायर गरीएको छ ।
आन्दोलीत विद्यार्थीहरुले अहिले ईलाका प्रहरी कार्यालय कोहलपुर घेराउ गरेका छन । प्रहरी कार्यालय नै घेराबन्दीमा परेपछि प्रहरीले निरन्तर हवाई फायर गरीरहेको छ ।
भारत बिहारकी बालिका मामा घर कलैयामा गढिमाई दर्शनका लागी अभिभावकसँग आएकि थिइन्। गत मंसिर १७ गते मेलाको मुख्य दिन मंगलबार दिउँसो पिडित बालिकाका सानो भाइ बिरामी हुँदा उनकी आम भाइलाई लिएर स्वास्थ्य चौकि गइन्।
१३औं दक्षिण एसियाली खेलकुद (साग) मा गौरिका सिंहले पौडीमा ऐतिहासिक स्वर्ण हात पारेकी छन्।
कप्तान ज्ञानेन्द्र मल्लले भुटान विरुद्ध शतक प्रहार गरेका छन् । उनले आफ्नो शतक दुई महिनाकी छोरीलाई समर्पित गरे ।
१३औं दक्षिण एसियाली खेलुकद (साग) अन्तर्गत नेपालले महिला भलिबलमा ऐतिहासिक स्वर्ण जित्नबाट चुकेको छ।
स्वर्ण नजिक पुगेर चुकेपछि नेपाली खेलाडी आँशु थाम्न सकेनन्। अधिकांस खेलाडी भावुक बनेपछि खेल पदाधिकारी आएर सम्हाल्नु परेको थियो।
प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट भारतले २५-१७ ले जितेको थियो। त्यसको लगत्तै दोस्रो र तेस्रो सेट नेपालले क्रमशः २५-२४ र २५-२१ ले जित्न सफल भयो। प्रतिस्पर्धात्मक चौथो सेट भने भारतको आफ्नो पक्षमा पार्न सक्यो। भारतले २५-२० को जित निकाल्यो। पाँचौ सेट भारतले जित्दै स्वर्ण पदक आफ्नो पक्षमा पार्यो।नेपाललाई रजत पदमा रोकिदियो।
तरपनि नेपाली भलिबलको इतिहासमा यो पहिलो साग रजत पदक हो।