१५ वर्षिया किर्तिका मरासैनि क्षेत्रि कक्षा १० मा पढ्छिन् । सानै उमेरमा नाम कमाउन सफल क्रिकेटर मरासैनि नेपाली राष्ट्रिय क्रिकेट टिम अन्डर १९ कि सदस्य पनि हुन् ।
लुम्बिनि आवासिय स्कुलमा अध्ययनरत मरासैनिले हालै चिनको संघाईमा आयोजना भएको ‘बि एण्ड आर कप टि–२०’ मा उत्कृष्ठ बलरको उपाधि हासिल गरेकि थिइन् । १५ वर्षको उमेरमै उत्कृष्ठ प्रदर्शन गरेकि कृतिका अहिले समाजिक संजालमा पनि भाइरल भएकि छिन् ।
उनको सुन्दरताको तारिफ गर्दै धेरैले समाजिक संजाल फेसबुकमा फोटो सेयर गरेका छन् । दायाँ हाते ब्याट्स्मान र बलर कृतिकाको हेरौँ केहि तस्बिर :-





