4
प्रदेश २ को नामको लागि केही सांसदहरुले प्रस्ताव गरेको मध्य मधेशको पक्षमा ४२ मत खसेको छ ।
विपक्षमा ६५ मत आएको छ । यससँगै यो नाम पनि अस्वीकृत भएको छ । अब मधेश प्रदेशको लागि मतदान भइरहेको छ ।