काठमाडौँ — कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा बुधबार नेपाल स्काउटले गरेको बालबालिकासँग प्रधानमन्त्री कार्यक्रमका लागि स्टेज चिटिक्क परेर सजाइएको थियो । स्काउटसँग आवद्ध विभिन्न विद्यालयका सयौँ विद्यार्थी सहभागी थिए। हल खचाखच भरिएको थियो ।
बालबालिकाहरूले प्रधानमन्त्रीको बाल्यकाल, प्रेरणाको स्रोत सपनाका कुरा, राजनीति उपयुक्त छ कि छैन भन्ने जिज्ञासा राखेका थिए ।
म कहिल्यै झुट बोल्न सक्दिनँ
यसै विषयलाई लिएर चर्चित हाँस्यकलाकार दिपक राज गिरिले “संविधान संशोधन”को नाममा आन्दोलन गर्न तयार हुनुभन्दा पहिला किसानको माग पूरा गराउन राजनीतिक नेताहरुलाई आह्वान गरेका छन्।
मंगलबार फेसबुक मार्फत गिरिले यस्तो आह्वान गरेका हुन्। आफ्नो अधिकारका लागि काठमाडौँका सडकमा लडिरहेका तपाईका किसानहरुको माग पूरा गराउन नेताहरु समक्ष उनको आह्वान छ।


उखुखेती गरेरै ११ जनाको परिवार पालिरहेका उनलाई आफ्नै पैसा नपाउँदाको पीडा छ। पैसा नपाएका रामविलासले कसरी तिरून् साहुको ऋण।
हरेक बर्ष जस्तै यो बर्ष पनि जाडो धेरै परे पछी बिरगंजका युवाहरु सहयोग गर्न मा जुटेको छन !
रिक्सा चालकले जुत्ता लगाउन नसक्दा Youths of Birgunj का शैली चौधरी आँफैले जुत्ता लगाउने क्रम को तस्बिर !
युवा नेता निखिल बर्नवालको सहयोगमा गरीब रिक्सा चालक लाई नयाँ मोजा बितरण !
युवा नेता बरनवाल द्वारा निरन्तर सहयोग अति नै जाड़ों र कुहिरो बिच आफ्नो ज़िम्मेवारीलाई निरन्तरता दिदै आज पुनः बिरगंजको रिक्सा चालकहरु लाई जुत्ता र मोजा बितरण गर्दै !