4

चिसोका कारण वीरगन्ज महानगरका विद्यालय ८ दिनका लागि बन्द भएका छन्।
चिसोका कारण वीरगन्ज महानगरका विद्यालय ८ दिनका लागि बन्द भएका छन्। हुस्सु लाग्नुका साथै घाम पनि लाग्न छाडेपछि चिसो बढेको र यसले विद्यालयमा बालबालिकालाई पठनपाठनमा समस्या भएकाले महानगरपालिकाले पनि महानगरमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा सोमबारदेखि आठ दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको हो।