4
बिहीबार राति उनले आफ्नो मुटुमा असहज महशुस गरेपछि अस्पताल लगिएको हो।
उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सफ्लान्ट सेन्टर भर्ना गरिएको छ !