देशमा बढेको चिसो र मधेशमा चलेको शीतलहर विरगंज को सड़क पेटीमा जिवनयापन गर्न बाध्यता भएका असमर्थ रहेका महानुभावहरु यस कष्टकर रात्रिमा अलि सहजता साथ काटनु सक्ने उम्मीद र चिसो बाट जोगिन सकने आशा गर्दै आज पनि राती ११:०० बजे देखी १२:३० सम्म नेपालको मुख्य नाका शंकराचार्य गेट हुंदै मुर्ली, पावर हाउस, रानीघाट,पानीटंकी, रेलवेरोड लगायतका सड़कमा जाड़ों बाट जोगिने आशा साथ विरगंज का युवाहरु ले माध्यरात मा कम्बल सहयोग गरेका छन ।
हरेक बर्ष धेरै मानिसहरु कष्टकर जिवन बाचन वाध्य भएका हुने गरेका छन ।
विधार्थी नेता निखिल बरनवाल को अगुवाई में युवाहरु लेका युवाहरु ले माध्यरात मा कम्बल सहयोग गरेका छन ।
चिसो हवा चलन साथ विरगंज लगायत मधेश साथै देशमैं बढेको जाडो ले जनजीवन प्रभावित हुन साथ हरेक बर्ष धेरै मानिसहरु कष्टकर जिवन बाचन वाध्य भएका हुने गरेका छन ।

धनुषा बम विष्फोट : प्रहरी इन्सपेक्टर अमीर दाहालको मृत्यु
काठमाडाैँ । तेजाब प्रहारबाट घाइते भएकी वीरगंज निवासी मुस्कान खातुनको प्लास्टिक सर्जरी गरिएको छ। तीन महिनादेखि कीर्तिपुर बर्न अस्पतालमा उपचाररत मुस्कानलाई अमेरिकी तथा नेपाली डाक्टरहरुको टोलीले प्लास्टिक सर्जरी गरेको हो ।
काठमाडौँ – काठमाडौँमा बिहिबार साँझ भूकम्पको धक्का महशुस गरिएको छ। बिहिबार साँझ ७ बजेर १२ मिनेट जाँदा भूकम्पको धक्का महशुस गरिएको हो। भूकम्पको विष्तृत जानकारी भने प्राप्त हुन बाँकि छ।
वीरगञ्जबाट सशस्त्र प्रहरीले ११ किलो चरेस बरामद गरेको छ । मोटरसाइकलको सिटमुनि लुकाएर भारत तर्फ लग्दै गरेको अवस्थामा उक्त चरेस सशस्त्र प्रहरीले विहिवार बरामद गरेको हो ।
तस्बिर: नारायण महर्जन/सेतोपाटी
१५ वर्षिया किर्तिका मरासैनि क्षेत्रि कक्षा १० मा पढ्छिन् । सानै उमेरमा नाम कमाउन सफल क्रिकेटर मरासैनि नेपाली राष्ट्रिय क्रिकेट टिम अन्डर १९ कि सदस्य पनि हुन् ।






ट्रकले विद्यार्थी किचेको घटनाले उग्र रुप लिएको छ । आईतबार बिहान विद्यालय जाँदै गरेकी छात्रालाई ट्रकले किचेपछि कोहलपुर तनावग्रस्त भएको हो । घटनापछी आक्रोशित विद्यार्थी तथा अभिभावकहरुले ट्रक जलाईदिएपछि माहोल थप तनावग्रस्त भएको हो । प्रहरी र स्कुले विद्यार्थीहरु बिचको झडपले अहिले कोहलपुर रणभुमिमा परिणत भएको छ । स्कुले विद्यार्थीहरुलाई दवाउन ठुलो सँख्यामा प्रहरी परिचालन गरिएको छ भने दुई दर्जन बढि हवाई फायर गरीएको छ ।
आन्दोलीत विद्यार्थीहरुले अहिले ईलाका प्रहरी कार्यालय कोहलपुर घेराउ गरेका छन । प्रहरी कार्यालय नै घेराबन्दीमा परेपछि प्रहरीले निरन्तर हवाई फायर गरीरहेको छ ।