
वीरगञ्ज । नापी कार्यालय मलंगवाका प्रमुख सहित १० जना कर्मचारी सवार गाडी दुर्घटनामा गम्भीर घाईते भएका छन् ।
आज साझमा चमेलीमाई मन्दिर अगाडि सवारी दुर्घटना भएकाे हाे ।
दुर्घटनामा सिकिस्त घाईतेहरूलाई थप उपचारका लागि प्रादेशिक असपतालबाट रेफर गरिएकाे छ ।

घाईतेहरूकाे बिवरण यश प्रकार रहेकाे छ, संजय माननधर, बैधनाथ राउत, अजय कुमार यादव, बैजु यादव, रामलाल साह, संजिव कुमार मण्डल, दिपेन्द्र यादव, विनाेद घिमिरेे, शाहिद अनवर, रामबाबु राय रहेका छन् ।
घाईते सबैजना नापी कार्यालय सर्लाहीका कर्मचारी रहेकाे हामीलाई साेशल मिडियाबाट थाह भएकाे हाे ।