4

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडक पेटीबाट मैतीदेवी प्रहरी विट हटाएको छ । आज मध्यान्न महानगर प्रहरी बलले उक्त स्थानमा रहेको संरचना हटाएको हो ।