2
वीरगञ्ज १५ श्रावन । वीरगञ्ज महानगरपालिका का नगरप्रमुख विजय कुमार सरावगिलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
नगरप्रमुख विजय कुमार सरावागुले बिहीबार सामाजिक सञ्जाल फेसुकमार्फत् आफूलाई कोरोना सङ्क्रमण लागेको जनाएका छन् ।