4
हाल कोरोना भाईरस को माहामारी को बेला पुरै देश नै लकडाउन रहेको मा बहुदरमाई नगरपालिका-०४, डोकैल-बौहरी का स्व. असर्फी प्रसाद कानु का छोरा शार्मा प्रसाद शाह र बिक्रम शाह कानु द्वारा ४९ वटा परिवारलाई आज राहत बितरण गर्नु भाको छ !
प्रती परिवारलाई १० किलो चामल, २ किलो दाल, १ किलो नुन, २ किलो आलु दिनु भयो 
सम्पूर्ण कानु परिवारलाई धन्यवाद !