वीरगन्ज :एक–अर्कालाई रङ लगाएर र विभिन्न परिकार खाँदै–खुवाउँदै आज होली पर्व भव्य रुपमा मनाइएको हो ।
तराईमा प्रेम र सद्भावको पर्वको रुपमा मनाइने होली पर्व मंगलबार पर्सा क्षेत्रमा भब्य रुपमा मनाइएको छ !
वीरगन्जका सडक र चोकहरूमा गीत बजाएर नाचगान गर्दै मानिसहरूले रङ–अबिर साटासाट गरे भने ग्रामीण क्षेत्रमा होली गीत गाएर मनाइयो।
तराईमा मंगलबारका दिन माछामासु नखाने प्रचलन रहेको छ । आ–आफ्नो घरमा विशेष पूजा पाठ गरी कुल देवतामा अरिब, नारिवल, छोहडा चढाइ बिधिवत रुपमा होलि आजै नै हर्षोल्लासका मनाइएको छ ।
बुधबार घरमा खानपानको ब्यवस्थापन गरेर आफ्ना इस्टमित्र र आफन्तलार्इ बोलाइ खुवाउने र होली बुधबार पनि मनाउने भएका हुन् ।