4
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई एसियाली दूरद्रष्टा नेता तथा राष्ट्रनिर्माण अवार्डबाट सम्मानित गरिएको छ ।
एसियाली व्यवस्थापन संस्थाहरुको संगठन (Asian Association of Management Organizations, AAMO) ले शुक्रबार राजधानीमा आयोजित एसियाली नेतृत्व सम्मान साँझ २०२० आयोजना गरी सम्मान प्रदान गरेको हो ।
संस्थाका सभापति राजिव कौलले एक भव्य समारोहबीच प्रधानमन्त्री ओलीलाई सो सम्मान प्रदान गरेका थिए ।