4
मोहम्मद शहजाद एभरेस्ट प्रिमियर लिग खेल्न आउने भएका छन्।
अफगानिस्तानका विस्फोटक विकेटकिपर ब्याट्सम्यान मोहम्मद शहजाद इपिएल खेल्ने निश्चित भयेको जानकारी प्राप्त भएको छ। ३३ वर्षीय शहजादले २ वटा टेस्ट, ८४ एकदिवसीय र ६५ टि-२० अन्तर्रराष्ट्रिय खेलीसकेका छन्। शहजादलाई पनि टि-१० लिगको दौरान ल्याउने पहल भयको थियो।