4
आबुधावीमा जारी टी १० क्रिकेट लिगमा अहिले नेपाली दुई खेलाडी पारस खड्का र सन्दिप लामिछानको टिम विच प्रतिस्पर्धा भइरहेको छ । पारसको टिम आबुधावी र सन्दिपको टिम कर्नाटका विचको खेलमा टिम आबुधावीले टस जितेर पहिले ब्याटिङ गर्ने भएकाे छ ।